Sunday, November 22, 2015

Unique and Beautiful___love my country

संसार कै शुन्दर भिडियो मध्येको एउटा भिडियोलुक्ला - "मेरो देश मेरो गौरव" SHARE PLZ !!

Posted by 1 Like for my Country on Saturday, November 21, 2015

Tuesday, November 10, 2015

Dog Festival"Kukur Tihar"


Day two of the festival is called Kukur Tihar. During this part of the festival, dogs are worshiped as representations of the Hindu god Bhairav.

Monday, November 9, 2015

New Purbeli Lok/Dohari Deusi Bhailo 2072

Happy Kaag Tihar...


आजदेखि हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो पर्व तिहार सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वीतियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार हो । धार्मिक मान्यता अनुसार यमराजको सन्देशबाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार गरिन्छ ।
कागले सबैलाई समान दृष्टिले हेर्छ भने अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णुले खुसी भइ बलिराजालाई कात्र्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्यमाग गर्न पाउने वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली भगरी झकिझकाउ पारेको कथासँग जोडिएको छ ।
यस्तो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वारदान दिएको मान्यता छ । पौराणिक कथा अनुसार बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने हुँदा आफ्नी बहिनी यमुनाकहाँ गई स्वागत सत्कार पाई पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु भाइ र दिदिबहिनीले आपसी स्नेह, सत्कार र पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।

Tuesday, October 27, 2015

Cats Fight

حان وقت القتال. استعد. هجووووووم هههههه

Posted by ‎Around World - حول العالم‎ on Sunday, June 7, 2015

Saturday, October 24, 2015

Unique and Beautiful: Collection of Beautiful Places from Nepal

Unique and Beautiful: Collection of Beautiful Places from Nepal

Collection of Beautiful Places from Nepal

Namche Bazar,Solu Khumbu
Upper-Mustang-Nepal
Cholatse lake (on the way to Dzongla)
View of Pokhara from Sarangkot
Rara-Lake-Mugu
Phoksundo Lake,Dolpa
Gosaikunda-Lake-Rasuwa
Phewa Lake,Pokhara
    View of Annapurna Base Camp
Upper Dolpa,Nepal



Monday, October 19, 2015

Sunday, October 18, 2015